फोटो फिचर

लोकगायक तथा अभिनेता जयनन्दको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

बुधबार विहान आफ्नै निवासको चौरमा मृत अवस्थामा भेटिनुभएका गायक तथा अभिनेता जयनन्द लामाको राष्ट्रिय नाचघरमा राखिएको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने र इन्द्रेणी सञ्चालक कृष्ण कँडेल । तस्बिर विमलबहादुर विष्ट/रासस

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.