फोटो फिचर
प्रदेश नामाकरणको खुशीयालीमा दीप प्रज्वलन
प्रदेश नं १ को नाम कोशी प्रदेश राखिएको अवसरमा बिहीबार साँझ इनरुवा चोकमा दीप प्रज्वलन गर्दै विद्यार्थी । प्रदेशको नामाकरण गरिएको खुशीयालीमा नेविसंघले कार्यक्रमको आायोजना गरेको हो । तस्बिर: नवीन गड्तौला, रासस

प्रतिक्रिया राख्नुहोस्