फोटो फिचर

नयाँबानेश्वर चोकमा आकाशे पुल जडान गरिंदै

अत्यधिक सवारी चाप हुने काठमाडौँको नयाँबानेश्वर चोकमा पैदलयात्रीका लागि बाटो काट्न सहज बनाउने उद्देश्यले निर्माण आकाशे पुल निर्माणकार्य जारी छ । फलामको सो पुल जडान गर्दै प्राविधिक । तस्वीर- चन्द्रकला क्षेत्री, रासस

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button