फोटो फिचर
बाढीपछिको हेलम्बु
असारको पहिलो साता इन्द्रावती नदीमा आएको बाढीले तहसनहस भएको सिन्धुपाल्चोकको हेलम्बु, चनौटेका स्थानीय र व्यवसायी बाढीले पुरिएको आफ्नो सामान निकालेर सुरक्षित स्थानतर्फ जान थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्