जल/वातावरण

२४ घण्टामा थपिए २ सय ९३ संक्रमित : काठमाडौं उपत्यकामा ३० जना

वितेको २४ घण्टामा देशभर २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो समय काठमाडौं उपत्यका संक्रमणको हटस्पट बन्दै गएको र आइतबार काठमाडौं जिल्लामा २७, ललितपुरमा दुई र भक्तपुरमा एकजना संक्रमित भएका छन् ।

योसँगै कुल संक्रमित १५ हजार ७८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

यसै गरी क्वारेन्टाइनमा ३१ हजार ५७३ र आइसोलेसनमा एकहजार २०३ जना रहेका छन् ।आज एकसय ३२ जना निको भएर डिस्चार्ज हुनुभएको छ । अहिलेसम्म छहजार ५४७ डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.