फोटो फिचर

जेनजी शहीदहरुप्रति राष्ट्रिय सम्मान (फोटोहरु)

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा मृत्यु भएका यवाहरुको मंगलबार शवयात्रासहित राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालबाट सुरु भएको शवयात्रा महाराजगञ्ज, चावहिल, गौशालाा हुँदै पशुपति आयर्ऋघाट पुगेको थियो । त्यहाँ सशस्त्र प्रहरी बलले सलामी दिएको थियो ।

शवयात्रामा सहभाीगी ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले मृतकका शवमा राष्ट्रिय झन्डा ओढाएर सम्मान अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.