अर्थ

एक हजार सात सयले घाटो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु एक हजार ७०० र चाँदीको मूल्य रु ३० घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७७५ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख तीन हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८०५ कायम भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.