फोटो फिचर
मौसम खुल्यो, जनजीवन नियमित बन्यो
दुई दिनको लगातार झारीले अस्तव्यस्त बनेको जनजीवन सामान्य बनेको छ । बडादशैंको अन्तिम दिन सोमबार कोजाग्रत पूर्णिमामा पोखराको प्रसिद्ध तालबाराही मन्दिरमा पूजाआजाका लागि डुङ्गा चढेर जाँदै भक्तजन ।
तस्बिरः कृष्ण दवाडी/रासस





प्रतिक्रिया राख्नुहोस्