खेलफूटबल

चेल्सीलाई पराजित गर्दै आर्सनल लिग कपको फाइनलमा

चेल्सीलाई पराजित गर्दै आर्सनल इंग्लिस लिग कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनल दोस्रो लेगमा चेल्सीलाई १-० ले पराजित गर्दै समग्रमा ४-२ को जित निकाल्दै चेल्सी फाइनलमा प्रवेश गरेको हो ।

लण्डन डर्बीमा भएको खेलमा आर्सनलले जित दिलाउन काइ हाभार्टले गोल गरे । उनले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गरेका थिए । यस्घी भएको पहिलो लेगमा आर्सनलले चेल्सीलाई ३-२ ले पराजित गरेको थियो ।

आर्सनलले अब उपाधिका म्यानचेष्टर सिटी र न्युकासल युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.