राजनीति

यस्तो छ हर्क साम्पाङको ३३ बुँदे सुझावसहितको प्रतिबद्धता पत्र (पूर्णपाठ)

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले देशको समग्र विकास, सुशासन र स्वाधीनताका लागि ३३ बुँदे सुझावसहितको प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष हर्क साम्पाङले ३३ बुँदे सुझावसहितको प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो । उहाँले एमसीसी, एसपीपी, बफर स्टेटजस्ता सन्धि–सम्झौता, तालमेल र रणनीति, युद्धसँग प्रत्यक्ष अप्रत्यक्ष जोड्ने खालको अवस्था र घोषणा नगर्न सुझाव दिनुभएको छ ।

त्यस्तै अध्यक्ष साम्पाङले परराष्ट्र नीति, शिक्षा, श्रम, र आर्थिक विकासका क्षेत्रमा आमूल परिवर्तनको खाका प्रस्तुत गर्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । “असंलग्न परराष्ट्र नीति सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गर्नुपर्छ भन्ने मान्यता हामी अगाडि सार्छौं । त्यसअन्तर्गत एमसीसी, एसपीपी, बफर स्टेटजस्ता सन्धि–सम्झौता, तालमेल र रणनीति, युद्धसँग प्रत्यक्ष अप्रत्यक्ष जोड्ने खालको अवस्था र घोषणा नगर्न हामी सुझाव दिन्छौँ ” उहाँले भन्नुभयो ।

उहाँले नेपालको शिक्षा प्रणालीमा क्रान्तिकारी परिवर्तनको प्रस्ताव गर्दै ’किताबी ज्ञान मात्र शिक्षा होइन’ भन्ने मान्यता अघि सार्दै सीमारक्षामा जोड दिन पनि सरकारलाई आग्रह गर्नुभएको छ ।

यस्तो छ हर्क साम्पाङको ३३ बुँदे सुझाव :

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.