फोटो फिचर
विद्युतको पहुँचबाट टाढा रहेको सुगमको एउटा गाउँ
देशमा जलविद्युतको पहुँच ९८ प्रतिशत जनतामा पुगेको तथ्यांक छ । तर, सुगम नै मानिएका गाउँमा अहिलेसम्म विद्युत पहुँच नपुगेको सुन्दा आश्चर्य लाग्नसक्छ । तर यो सत्य हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बराह ताल गाउँपालिका–४ स्थित तरंगा गाउँ हालसम्म विद्युतको पहुँचमा पुगेको छैन । तस्बिरः हेमन्त केसी/रासस




प्रतिक्रिया राख्नुहोस्