यी हुन् रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार (सूचीसहित)
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय सदस्यका लागि बुधबार भएको निर्वाचनको मत परिणाम सार्वजनिक गरिएको छ । बिहीबार राति निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गरेको हो।
९९ जना केन्द्रीय सदस्य पदमा ३७९ जनाले उम्मेदवारी दिएका थिए । रास्वपाको महाधिवेशन गत आइतबारदेखि चितवनमा जारी छ । सार्वजनिक नतिजा अनुसार खुल्लातर्फ डा. स्वर्णिम वाग्लेले सर्वाधिक २६०७ मत प्राप्त गर्दै पहिलो स्थान कायम गर्नुभएको छ भने २५९४ मतसहित सोवित गौतम दोस्रो र शिशिर खनाल २४९५ मतसहित तेस्रो स्थानमा रहनुभएको छ ।
खुल्ला प्रतिस्पर्धाबाट ३२ जना उम्मेदवार केन्द्रीय सदस्यमा विजयी बन्ने प्रावधान रहेको निर्वाचन आयोगले जनाएको छ ।
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार
डा. स्वर्णिम वाग्ले– २६०७
सोविता गौतम– २५९४
शिशिर खनाल– २४९५
सागर ढकाल– २३३३
तोसिमा कार्की– २२५७
रञ्जु दर्शना– २२४९
मनिष झा– २२३७
हरि ढकाल– २२१९
कविन्द्र बुर्लाकोटी– २१८४
विपिन आचार्य– २१२६
रमेश प्रसाईं– २१२३
बिराजभक्त श्रेष्ठ– २०९४
निशा डाँगी– २०८९
इन्दीरा रानामगर– २०४७
गणेश पराजुली– २०४५
जगदिश खरेल– (ललितपुर) २०४४
पुकार बम– २०३०
सुलभ खरेल २००८
यज्ञमणी न्यौपाने– १९६९
प्रमोद न्यौपाने– १८९२
सस्मित पोखरेल– १८३३
राजुनाथ पाण्डे– १८१२
रिमा विश्वकर्मा– १८१०
असीम साह– १७२८
खगेन्द्र सुनार– १७०८
राजीव खत्री– १७०१
समिक्षा बास्कोटा– १६९९
गणेश कार्की– १६९३
प्रकृति ढकाल १५१८
सुशान्त वैदिक १५१६
जगदिश खरेल (दोलखा)– १५१३
लिमा अधिकारी– १५०४
टिका संग्रौला– १४९०
शंकर श्रेष्ठ– १४८४
क्रान्तिशीखा धिताल– १४७९
आशिका तामाङ– १४३०
सुदीप ढकाल– १४२९
अनुष्का श्रेष्ठ– १३५३




प्रतिक्रिया राख्नुहोस्