राजनीति

रास्वपा भूगोलतर्फको चुनावी नतिजा सार्वजनिक, कुन प्रदेशबाट कसले कति मत ल्याए ? (सूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय सदस्यका निर्वाचनको प्रदेशगत (भूगोल समूह) तर्फको मत परिणाम सार्वजनिक भएको छ।

बुधबार भएको निर्वाचनको मत परिणाम बिहीबार राति निर्वाचन आयोगले सार्वजनिक गरेको हो । निर्वाचन आयोगका अनुसार यो परिणाममा प्रवासबाट प्राप्त मत भने समावेश गरिएको छैन ।

रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशन चितवनमा जारी छ ।

रास्वपा भूगोलतर्फको चुनावी नतिजा :

कोशी प्रदेश
निशा मेहता: १ ,८६१
विश्वराज पोखरेल: १,४६०
शोभा कार्की: १,२०४
कल्पना थापा: ९३९
सुजाता तामाङ: ८३९
लालविक्रम थापा: ७८३
सयमलाल चौधरी: ७५८
प्रकाश पाठक: ७४३
बिरेन्द्र श्रेष्ठ: ६३१
राजकुमार राई: ६२४
पारमणि गेलाल: ६१३
धनेश्वर शाह: ५६७
नवीन खड्का: ५५५
प्रजना राई: ५३९
भूमिनन्द बराल: ५२६
पिताम्बर तिम्सिना: ४९७
रमेशप्रसाद ओझा: ४८८
ऋतुराज लिम्बु: ४४४
कृष्णबहादुर चोङबाङ लिम्बु: ४००
सिर्जना लामा फोम्बो: ३२४

मधेश प्रदेश
सुष्मा बस्नेत: १,४१८
सरिताकुमारी चौधरी: १,२८०
नमिता यादव: १,११९
मञ्जु सिंह: १,०१३
अंकितकुमार यादव: ९५०
तेजविक्रम कार्की: ८७८
गणेश धिमाल: ८६३
दिलपाल शाह: ८५१
बरुणकुमार झा: ७६५
विजय पोखरेल (टंकप्रसाद): ७४०
रबिन महतो: ६५९
सरोजकुमार शाह: ६५२
राजकिशोर महतो कोइरी: ५९६
उदयनारायण सापकोटा: ५९१
मनोजकुमार रजक: ५२३
रसोलकुमार जयसवाल: ४६०
रामबाबु कुमार सिंह: ३९७
विष्णुकुमार शाह: ३८९
हरेराम ठाकुर: ३३६
कैलाश शाह सुढी: ३१५

बागमती प्रदेश
प्रभा ढकाल: १ ,५१३
विदुसी राणा: १,३१०
आकांक्षा पोखरेल: ८५०
अनिता श्रेष्ठ: ८०२
पार्वती थापा: ७४९
जगदीशचन्द्र शर्मा: ७४०
दीपा लामिछाने: ७१२
सुमनविक्रम पाण्डे: ६५७
प्रदीप तिम्सिना: ६४२
दिवाकर दंगाल: ५९३
यदुकुमार गिरी: ५३४
भरतप्रसाद पुराजुली: ४८६
झलककुमार श्रेष्ठ ९अजय०: ४८२
प्रशान्त उप्रेती: ४७३
प्रभाकर घिमिरे: ४५०
सन्तोष थापा: ४१७
सागर रिजाल: ४१३
हिमाल महत: ३९६
रामेश्वर थापा: ३८०
सुरेश मास्के: ३७५
नम्रता बनियाँ: ३१५
अनिश खत्री: २९६
दयाराम अधिकारी: २९३
मछिन्द्र खकुरेल: २८७
प्रल्हाद केसी: २६१
राजु फुयाँल: २४१
बसन्तराज कुइँल: २२८

गण्डकी प्रदेश
पवित्रा थापा: १,०४२
मनिष खनाल: १,०१२
सोम शर्मा: ९५५
पूजा बा:तोला: ८९३
पार्वती अधिकारी: ८१५
विष्णुकुमारी गुरुङ: ७७४
सन्तोष पन्त: ७४४
झबिलाल डुम्रे: ७०८
जीवनकुमार श्रेष्ठ: ६५९
श्रीराम न्यौपाने: ६४९
सुदेश गुरुङ: ५९२
मोहनबहादुर थापा: ४५९
धर्मराज केसी: ४५८
अशोक खड्का: ४११
पदमराज पन्ती: ३७०
प्रकाश थापा: ३६४
मुक्ति अधिकारी: ३४९
पुष्पराज अधिकारी: ३३३
राजु दाहाल: ३१८
महेन्द्र खड्का: ३१५
विकास सिग्देल: २९५
तोयराज अधिकारी: २९०
सन्तोष एक्मिन: २८८
दीपककुमार बोगटी: २३६
दाताराम चपाईं: १५८

लुम्बिनी प्रदेश
कल्पना पाण्डे: १, १०७
संगीता ढकाल: १,०९२
ज्ञानु पौडेल: ८९७
देवराज पाठक: ८२०
शर्मिला खनाल: ६६४
कमल सुबेदी: ६०१
बिराज पौडेल: ५९९
सर:वती भण्डारी ढकाल: ५३४
गोविन्द पन्थी: ५२१
टंकबहादुर धानी: ४७३
महेशराम थारु: ४६०
बुद्धिप्रसाद शर्मा: ४३२
सुशील अधिकारी: ४२७
जनक भुसाल: ४२४
दीपक अधिकारी: ४०६
अर्जुनबहादुर शाही: ४०४
गोपाल पाण्डे: ४०१
नीलराज अधिकारी: ३७०
महेशकुमार शाह: ३६१
अमृत भुसाल: ३६०
चेतन राणा: ३४२
कमल केसी: ३२६
सुभाष शर्मा: ३१६
नरेशबहादुर पछाई क्षेत्री: ३१४
गोपाल घिमिरे: ३१२
शीतल भुसाल: २९३
रमेश थापा क्षेत्री: २७३
भीमबहादुर खड्का: २५५
राहुल केसी: २४४
देवराज भण्डारी: २२९
महेश भण्डारी: १४६

कर्णाली प्रदेश
सीता वादी: १,७५१
विनिता कठायत: १,५००
टासी ल्हजोम: १,१३५
मेनुका शाही: ७९८
गोमा थापा: ६१६
प्रकाश न्यौपाने: ६१२
अनिल बनियाँ: ६०३
संगीताकुमारी थापा: ५७२
गणेश पाण्डे: ५७१
महेशप्रसाद पाण्डे: ५१४
प्रेमबहादुर बोहरा: ४७१
प्रकाशबहादुर बोहरा: ४५१
तेजकुमार बिक: ४१४
मानबहादुर शाही: ३९१
नरेश त्रिमलसिंह: ३५१
सुदीप पुरी: ३५०
टंकप्रसाद जैसी: ३१९
हिमा केसी बन्जरा: ३१४
पवनराज देवकोटा: ३१०
मिनराज आचार्य: ३०२
सुनिल हमाल: २८२
प्रेमबहादुर भण्डारी: २६७
नेत्रकुमार केसी: २६२
शेरबहादुर राउत: २५३
नरेश तिम्सिना: २५१
गोपाल प्याकुरेल: २३३
कमलबहादुर खड्का: २२६
राघव कार्की: २२४
टेकबहादुर सिंह ठकुरी: २२०
अविनाश थानी: २१५
उदयकुमार मल्ल: २०४
धिरजबहादुर ओली: १६४

सुदूरपश्चिम प्रदेश
हेमराज थापा: २,०३०
केपी खनाल: १,८४०
दीपकराज मोहरा: १,४५०
जानकी जोशी: १,१४८
चन्द्रा ए चाँदनी: १,१२६
रत्न थापा: ९६१
सैलेशकुमार सिंह: ७६३
शिवराज पन्त: ६३७
बहादुर बिष्ट: ५५०
हरिमोहन भण्डारी: ५४१
नमराज न्यौपाने: ५२३
ज्ञानेन्द्रसिंह महता: ५१८
मिनबहादुर बोहरा: ४८६
उमेशराज पाण्डे: ४७१
पदमराज शर्मा: ४४५
सागर टमाटा: ४४२
मदनसिंह बिष्ट: ४३९
कृष्णबहादुर पटाला: ४१९

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.