जापान
गुरुङ समाज जापानको वनभोज भव्य रुपमा सम्पन्न (फोटो फिचर)
नेपालका विभिन्न जिल्लाबाट जापान पुगेर विभिन्न पेशा, व्यवसायमा सक्रिय गुरुङहरूको छाता संगठन गुरुङ समाज जापानले जुन २८ आइबार बीबीक्यूसहित वनभोज कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
जापानमा बसोबास गर्ने गुरुङ तथा अन्य नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचाराको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

जापानवासी गुरुङ लगायत सम्पूर्ण नेपालीहलाई एकै थलोमा भेला गराउने उद्देश्यसहित राजधानी टोकियोस्थित कसै रिंकाई पार्कमा वनभोज आयोजना गरिएको हो ।






प्रतिक्रिया राख्नुहोस्