फोटो फिचर
हिउँले सेताम्मे मुक्तिनाथ क्षेत्र
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ रानीपौवा मुक्तिनाथ क्षेत्रबाट मङ्गलबार बिहान देखिएको हिमपातपछि सेताम्मे मुक्तिनाथ क्षेत्र । सोमबार दिउँसाे परेको हिमपातपछि मुक्तिनाथ क्षेत्र सेताम्मे बनेको हो । तस्बिरः सुशीलबाबु थकाली/रासस





प्रतिक्रिया राख्नुहोस्