फोटो फिचर
मौसम अनुकूल भएसंगै सगरमाथाको शिखरतर्फ आरोही

मौसम अनुकुल भएसंगै सगरमाथा आरोही शिखर तर्फ हिडेका छन् । ताउ–ते आँधीका कारण मौसम प्रतिकुल हुँदा आधार शिविर र शिविर २ मा रहेका अधिकांश आरोही आईतबार शिखर तर्फ लागेका हुन् । तस्बीर सौजन्य लाक्पा दावा शेर्पा,रासस




प्रतिक्रिया राख्नुहोस्