जापान

टोकियोमा तमु धिं जापानको बिबीक्यू सम्पन्न (फोटोहरु)

नेपालबाट जापान पुगेर विभिन्न पेशा, व्यवसायमा संलग्न तमुहरुको साझा संस्था तमु धिं जापानले आयोजना गरेको बिबीक्यूसहितको जमघट सम्पन्न भएको छ ।

जापानबासी नेपालीहरुबीच हातेमालो गर्दै भाइचारा बढाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रममा जापानबासी नेपालीहरुको ठूलो सहभागिता थियो ।

जापानको राजधानी टोकियोस्थित ओटा-कु तोकाई (तोकाइ पोर्ट पार्क)मा आयोजना गरिएको कार्यक्रमको उद्देश्य हातेमालो रमाइलो र आपसमा स्मरणीय समय व्यतित गर्ने रहेको आयोजकले जनाएका छन् ।

(टोकियोबाट दीपक पौडेलको सहयोगमा)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.