-
जापानले नेपाललाई थप मानवीय सहयोग उपलब्ध गराउने
जापानले यही भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोपछि नेपाललाई थप मानवीय सहयोग उपलब्ध गराउने भएको छ। मंगलबार जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले प्रधानमन्त्री बालेन्द्र शाहसंग गर्नुभएको टेलिफोन वार्तामा सो कुराको जानकारी दिनुभएको हो । टेलिफोन वार्तामा प्रधानमन्त्री ताकाइचीले बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति…










































