चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन अघि नै अन्तरराष्ट्रिय बजारमा आकर्षणको केन्द्र बनेको छ । नेपाली चलचित्रको विदेशी बजार विस्तार भइरहेका बेला ‘पेन्सन पट्टा’ ले पनि लगातार अन्तरराष्ट्रिय माग प्राप्त गर्दै आफ्नो बजार प्रवर्द्धनलाई जोड दिएको छ । उक्त चलचित्रको निर्देशन तथा कथा लेखन माओत्से गुरुङले गर्नुभएको हो । उहाँका अनुसार चलचित्रको…