-
तीनधारा पाठशाला र नेपालको पहिलो विद्यार्थी आन्दोलन : ‘जयतु संस्कृतम्’
नेपालको पहिलो संगठित विद्यार्थी आन्दोलनका रूपमा चिनिने जयतु संस्कृतम् आन्दोलनको स्मरणमा आज असार १ गते देशभर विभिन्न कार्यक्रमका साथ ८०औँ जयतु संस्कृतम् दिवस मनाइँदैछ। एआई सिर्जित सांकेतिक तस्वीर विसं २००४ असार १ गते तत्कालीन तीनधारा पाठशालाका विद्यार्थीहरूले सुरु गरेको यो आन्दोलनले केवल शैक्षिक सुधारको माग…
-
प्रतिनिधिसभा बैठक – LIVE











































